अंग्रेजलाई युद्धमा जितेको सम्झनामा आज विजय उत्सवस्वरुप भगवती रथजात्रा
तानसेन : नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको सम्झनामा पाल्पामा आज २०७ औं विजय उत्सवस्वरुप भगवती रथयात्रा हुँदैछ। भोटेकोशी बाढीको कारण राष्ट्रिय शोकमा परेकोले तामाझाम नगरी औपचारीक रुपमा मात्र विजय उत्सवरुपी भगवती जात्रा निकालिने मन्दिर गुठी व्यवस्थापन समितीले जनाएको छ। पाल्पाका तैनाथवाला तत्कालिन कर्णेल उजिर सिंह थापाले वि.सं १८७१ देखि १८७२ सम्म अंग्रेज
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







